चीनमा जङ्गली हात्तीको झुन्डको अचम्मलाग्दो ५०० किमी यात्रा

भिडिओ क्याप्शन सुरु हुँदैछ, चीनमा जङ्गली हात्तीको झुन्डको अचम्मको ५०० किमी यात्रा

चीनमा १५ हात्तीको एउटा झुन्ड आफ्नो वासस्थान छोडेर ५०० किलोमिटर हिँडेको छ।

गत वर्ष सुरु भएको यो यात्रा अहिले ६० लाख जनसङ्ख्या भएको खुनमिङ सहर नजिकै आइपुगेको छ।

किन हात्तीहरू यसरी हिँडिरहेका छन् भनेर कसैलाई थाहा छैन।

हेर्नुहोस् एउटा भिडिओ।