‘अब डेङ्गी फैलन सुरु हुनसक्छ, सतर्क रहनुपर्छ’

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘डेङ्गी रोक्ने हो भने अहिले नै काम गर्नुपर्छ’
‘डेङ्गी रोक्ने हो भने अहिले नै काम गर्नुपर्छ’

डेङ्गी एक प्रजातिको लामखुट्टेबाट सर्ने रोग हो। यो रोग लाग्दा ज्वरो आउने, आँखाको गेडी दुख्ने र टाउको दुख्ने चिकित्सकहरू बताउँछन्।

यो रोग नेपालमा पहिलो पटक विसं २०६१ सालमा चितवनमा देखा परेको सरकारी अभिलेखमा छ।

गत वर्ष काठमाण्डू उपत्यकासहित नेपालका अधिकांश जिल्लामा मानिसहरूलाई डेङ्गी रोग सङ्क्रमण भएको थियो। सरकारी तथ्याङ्क अनुसार गत वर्ष करिब ५४ हजार व्यक्ति डेङ्गीबाट सङ्क्रमित भएका थिए। जसमध्ये अधिकांश सङ्क्रमितहरू काठमाण्डू उपत्यकामा थिए। 

यो रोग कहिले देखि फैलिन सुरु हुन्छ? यसको नियन्त्रणका लागि के के गरिँदै छ? हेर्नुस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि:

Dengue