बाढीले बिगार गरेका ठाउँमा अब सुरक्षित रहने तरिका

भिडिओ क्याप्शन सुरु हुँदैछ,
Published
पढ्ने समय: १ मिनेट

भोटेकोशी र त्रिशूली नदीमा अचानक आएको विध्वंसकारी बाढीपछिको परिस्थितिमा स्थानीय बासिन्दाहरूले अनेकौँ किसिमका समस्या झेल्दै छन्।

बाढीका कारण बनेको दलदले माटोमुनि विद्युतीय सामग्री वा धारिला वस्तु पुरिएका हुन सक्छन्।

मानिस र पशुचौपायाका शव कुहिन थालेकाले रोग फैलिने सम्भावना पनि उत्तिकै छ।

त्यस्ता खतराबाट कसरी जोगिने त? विश्व स्वास्थ्य सङ्गठनले केही उपायहरू सुझाएको छ।

हेर्नुहोस् यो भिडिओ भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।