‘परिवारले थाहा पाउनुअघि नै गर्भपतन गर्छु’: लडाइँबाट भाग्दै गर्दा बलात्कारमा परेकी युवती
‘परिवारले थाहा पाउनुअघि नै गर्भपतन गर्छु’: लडाइँबाट भाग्दै गर्दा बलात्कारमा परेकी युवती
बलात्कारले सुडानमा जारी युद्धको रूप फेरिदिएको संयुक्त राष्ट्रसङ्घले बताएको छ।
सुडानको सेना र अर्थसैनिक बल र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीचको द्वन्द्वले गृहयुद्ध फैलिएको छ।
दुवै पक्षमाथि अत्याचार गरेको आरोप लागेको छ। अधिकांश आक्रमणहरू आरएसएफ र उसलाई सघाउने अरब लडाकु समूहहरूले गराएको ठानिन्छ।
आफू निसानामा परेको गुनासो गर्ने अश्वेत अफ्रिकी समुदायका मानिसहरूसँग बीबीसीले कुरा गरेको छ। हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



