घरपालुवा कुकुरका लागि ‘होस्टल’

घरपालुवा कुकुरका लागि ‘होस्टल’

नेपालका सहरी क्षेत्रमा डग होस्टल अर्थात् केही समयका लागि पैसा तिरेर कुकुरलाई छाड्न सकिने प्रचलन बढ्दो छ।

ती होस्टलहरूमा घरमा जस्तै कुकुरको स्याहारसुसार गर्ने, खुवाउने, खेलाउने साथै औषधोपचार गरिने होस्टेल सञ्चालक बताउँछन्।

त्यस्तो सुविधाले आफूहरू व्यस्त हुँदा, विदेश भ्रमण तथा घुमफिरमा जाँदा ढुक्कले कुकुरलाई छाडेर जान सकेको सेवाग्राहीको अनुभव छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।