तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कुकुर तिहार: हत्या अनुसन्धानमा सघाएको 'पप्पी' बन्यो सर्वोत्कृष्ट कुकुर
काठमाण्डू जिल्लामा भएका दुईवटा हत्या अनुसन्धानमा सघाएको 'पप्पी' नामको कुकुरलाई प्रहरीले यस वर्षको 'उत्कृष्ट कुकुर' ठहर गरेको छ।
विगत डेढ वर्षदेखि अपराध अनुसन्धान कार्यमा खटिँदै आएको उक्त पोथी कुकुर जर्मन शेफर्ड जातको हो।
नेपाल प्रहरी केनाईन महाशाखाका अनुसार पप्पीको रेखदेख तथा तालिममा खटिएका प्रहरी हवलदार रामबहादुर गुरुङ उत्कृष्ट 'डग ह्यान्डलर' बने।
नेपाल प्रहरीसँग अपराध अनुसन्धान तथा सुरक्षामा सघाउने ९३ वटा कुकुरहरू छन्।
कुकुर तिहारका दिन कुकुरलाई मृत्युको राजा यमराजको दूतका रूपमा पूजा गर्ने चलन छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि।