'जीवनको लक्ष्य पूरा गर्न नपाई मर्छु कि भन्ने लागेको छ' : गाजाकी २३ वर्षे विद्यार्थीको चिन्ता
सन् २०२३ को अक्टोबरमा इजरेलले गाजामा युद्ध सुरु गरेको केही दिनदेखि दुईजना प्यालेस्टिनीहरूले बीबीसीका लागि त्यहाँको दैनिक जीवन खिच्न थालेका थिए।
तर त्यसबीचमा आया सुरक्षा खोज्दै दक्षिणतिर भाग्नुपर्यो भने खालिद उत्तरतिरै बसे। तर उनीहरू दुवैले विस्फोटन, मृत्यु र बालबालिकाले भोगेको सङ्घातको भिडिओ खिचेर अभिलेख राखेका छन्।
बीबीसी विश्व सेवा र 'स्टोरिभिल' कार्यक्रमले 'गाजामा जीवन र मृत्यु' नामको वृत्तचित्रमा आया र खालिद दुईसहित चार जनाको भोगाइ समेटेको छ।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



