तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
तपाईँलाई टी२० क्रिकेट खेलाडीहरूबारे कति थाहा छ? यो इन्टर्याक्टिभ गेम खेलेर आफ्नो ज्ञान जाँच्नुहोस्
अहिले टी२० पुरुष विश्वकप २०२६ का खेलहरू भइरहेका छन्। खेल हेरेर क्रिकेट प्रशंसकहरूले विभिन्न टोली र तिनका खेलाडीबारे चर्चा गरेको देखिन्छ।
क्रिकेट मन पराउनुहुन्छ र खेलहरू हेर्ने गर्नुभएको भने तपाईँ यो गेममा विभिन्न देशका क्रिकेट खेलाडीहरूबीच तुलना गरेर क्रिकेटसम्बन्धी आफ्नो ज्ञान जाँच्न सक्नुहुन्छ।
अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।