परिवारले ऋण लिएर 'शव गाडेका' व्यक्ति जब जीवितै घर फर्के...
परिवारले ऋण लिएर 'शव गाडेका' व्यक्ति जब जीवितै घर फर्के...
अफगानिस्तानको दारा-ए-जाङ्गमा बस्ने हयातुल्लाहको मृत्यु भएको खबरसँगै गाउँमा एउटा शव पनि आइपुग्यो।
उनका छोराछोरी र पत्नी छाँगाबाट खसेजस्तै भए। पूरै गाउँ शोकमग्न भयो। परिवारले ऋण काढेर हयातुल्लाहको अन्तिम संस्कार गर्यो, गाउँलेहरूले पनि सक्दो सहयोग गरे। शव गाउँकै समाधिस्थलमा गाडियो।
तर त्यसको केही सातापछि सबैलाई छक्क पार्दै हयातुल्लाह घर फर्किए।
हेर्नुहोस् यो भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।





