काबुलमा लाखौँ मानिसको निगरानी गर्न ९०,००० सीसीटीभी क्यामरा
काबुलमा लाखौँ मानिसको निगरानी गर्न ९०,००० सीसीटीभी क्यामरा
तालिबानले अफगानिस्तानको राजधानी काबुलमा सुरक्षाव्यवस्थाका लागि भनेर ९०,००० वटा सीसीटीभी क्यामरा जडान गरेको छ। उक्त सञ्जालको सहयोगमा अपराधको सङ्ख्या घटाउन सकिने तालिबान सरकारको तर्क छ।
तर उक्त प्रणाली प्रयोग गरेर सरकारले नियन्त्रण कायम गर्न खोजेको र मानव अधिकार हनन हुन सक्ने आशङ्का बढेको छ।
काबुलस्थित निगरानी केन्द्रमा बीबीसीले प्रवेश पाएको छ।
हेर्नुहोस् यो भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



