तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सुडानी सेनाले राष्ट्रपतीय भवन कब्जामा लिँदाको क्षण
यो भिडिओमा सुडानी सशस्त्र बल त्यहाँको राष्ट्रपतीय कार्यालयमा देखिन्छ।
अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेस् आरएसएफले कब्जामा लिएको खार्टूमको यो भवन आफ्नो नियन्त्रणमा लिन सुडानको सेना सफल भयो।
देशको सेना र उसको पूर्व सहयोगी अर्धसैनिक बलबीच उत्पन्न भएको टकराबका कारण दुई पक्षबीच युद्ध भयो ।
त्यसयता राजधानीमा रहेको यो भवन सन् २०२३ को एप्रिल यता आरएसएफको पकडमा थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।