तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'बच्चा मन पर्छ तर आफैँ पाउँदिनँ': चिनियाँ युवायुवती किन सन्तान जन्माउन चाहँदैनन्
'बच्चा मन पर्छ तर आफैँ पाउँदिनँ': चिनियाँ युवायुवती किन सन्तान जन्माउन चाहँदैनन्
चीन सरकारले लामो समयपछि 'एक सन्तान नीति' खारेज गरेको छ। तर पनि चीनको जनसङ्ख्या र प्रजननदर निरन्तर घट्दो क्रममा देखिन्छ।
केही महिनाअघि मात्र विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुकका रूपमा चीनलाई भारतले उछिनिसकेको छ।
यसै सन्दर्भमा बीबीसी चाइनिजले कुरा गरेकी एक महिलाले आफूले सन्तान जन्माउन नचाहनुको कारण बताएकी छन्।
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।