तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जनसङ्ख्याः चीनमा बच्चा जन्मिने दर घटिरहेको भए पनि धाई बन्न चाहन्छन् महिलाहरू: 'अहिले म निकै चिन्तित छु'
चीनमा अहिले जन्मदर अभूतपूर्व रूपमा घटिरहेको भए पनि ठूला सहरहरूमा महिलाहरू व्यावसायिक धाई बन्न तालिम लिइरहेका छन्।
शाङ्घाईस्थित एउटा तालिम केन्द्रकी शिक्षिका जियाङ वेई भन्छिन्, "जन्मदर घट्ने समस्याका कारण म अहिले निकै चिन्तित छु।"
यो वर्ष चीनमा ६० वर्षपछि पहिलो पटक जनसङ्ख्या घटेको पाइयो।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- चीनमा जन्मदर ओरालो लागेकोलाग्यै, जनसङ्ख्या पहिलो पटक घट्यो
- नेपालको जनसङ्ख्या वृद्धिदर किन घट्यो, यो चिन्ताको विषय हो कि हैन
- धेरै जनसङ्ख्या हुनु भारत र चीनलाई अभिशाप हो कि वरदान
- सन् २१०० मा पृथ्वीको जनसङ्ख्या 'निकै आश्चर्यजनक' हुने
- हामी किन मर्छौँ? के अमरत्व सम्भव छ?
- जापानः 'घट्दो जन्मदर र कमजोर अर्थतन्त्रको मारमा'