जनसङ्ख्याः चीनमा बच्चा जन्मिने दर घटिरहेको भए पनि धाई बन्न चाहन्छन् महिलाहरू: 'अहिले म निकै चिन्तित छु'

भिडिओ क्याप्शन सुरु हुँदैछ, धेरै कमाइ हुने भएकाले चीनमा धाई बन्न तालिम लिन्छ महिलाहरू

चीनमा अहिले जन्मदर अभूतपूर्व रूपमा घटिरहेको भए पनि ठूला सहरहरूमा महिलाहरू व्यावसायिक धाई बन्न तालिम लिइरहेका छन्।

शाङ्घाईस्थित एउटा तालिम केन्द्रकी शिक्षिका जियाङ वेई भन्छिन्, "जन्मदर घट्ने समस्याका कारण म अहिले निकै चिन्तित छु।"

यो वर्ष चीनमा ६० वर्षपछि पहिलो पटक जनसङ्ख्या घटेको पाइयो।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि