तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपालमा हिन्दी चलचित्र प्रदर्शनीमा लगाइएको रोकबारे बहस
नेपालमा हिन्दी चलचित्र प्रदर्शनीमा लगाइएको रोकबारे बहस
हालै सार्वजनिक भएको हिन्दी चलचित्र आदिपुरुषमा विवादास्पद संवाद रहेका कारण भन्दै काठमाण्डू महानगरपालिका लगायत देशैभर जसो हिन्दी चलचित्र प्रदर्शनीमा रोक लगाइएको छ।
एक चलचित्रका कारण प्रदर्शनमा आएका सबै अन्य हिन्दी चलचित्रमा रोक लगाइएका बारे के भन्छन् सर्वसाधारण?
हेर्नुहोस् कमल परियार र विजय गजमेरले बनाएको यो भिडिओ।