गीत गाएर तालिबानको प्रतिबन्ध अवज्ञा गर्ने दिदीबहिनी

गीत गाएर तालिबानको प्रतिबन्ध अवज्ञा गर्ने दिदीबहिनी

सन् २०२१मा सत्ता कब्जा गरेपछि तालिबानले महिलाको स्वतन्त्रतामाथि प्रतिबन्ध लगाएको छ।

तर तालिबानको ज्यादतीको मूकदर्शक नबन्ने अठोट गर्दै दुई दिदीबहिनीहरूले उनीहरूको विरोध गर्न गोप्य रूपमा आफ्नो आवाजको शक्ति प्रयोग गर्न थालेका छन्।

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।