चीनबाट डुङ्गा ल्याएर फेवातालमा ‘ड्रागन बोट’ फेस्टिभल
चीनबाट डुङ्गा ल्याएर फेवातालमा ‘ड्रागन बोट’ फेस्टिभल
चीनबाट यसै हप्ता डुङ्गा ल्याएर पोखराको फेवातालमा दुई दिने 'ड्रागन बोट फेस्टिभल' (डुङ्गा प्रतियोगिता) हुँदै छ। यस्तो फेस्टिभल नेपालमा पहिलो पटक भएको हो।
आयोजकहरूका अनुसार नेपाल र चीन गरी फेस्टिभलमा ८ वटा समूहले प्रतिस्पर्धा गर्दै छन्।
फेस्टिभलको आयोजना नेपालस्थित चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डले संयुक्तरूपमा गरेको बताइएको छ।
हेर्नुहोस् एक भिडिओ।
भिडिओ: कृष्णमणि बराल
एडिटिङ्ग: विजय गजमेर
अनि यो पनि:




