डरलाग्दो भीरको डिलमा बोलिभियाका झाँक्रीका घर
डरलाग्दो भीरको डिलमा बोलिभियाका झाँक्रीका घर
बोलिभियाको एल अल्टो सहरमा 'आइमारा' समुदायका झाँक्रीहरू एउटा ठाडो भीरको डिलमा घर बनाएर बसेका छन्।
पहिरो गएर ज्याने जाने जोखिम भए पनि 'अमौटा' भनिने ती 'परम्परागत गुरुहरू'ले उक्त स्थान छोड्न अस्वीकार गर्दै आएका छन्।
स्थानीय बासिन्दाहरू ती घरलाई "आत्महत्या गर्ने ठाउँ" भन्छन्।
ठूलो वर्षा र विश्वतापमान वृद्धिका कारण उक्त स्थानमा खतरा झन् बढेको छ।
हेर्नुहोस् यो भिडिओ।
Skip अनि यो पनि and continue readingअनि यो पनि
End of अनि यो पनि
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



