मोबाइल फोनबाट कसरी चन्द्रमाको राम्रो फोटो खिच्न सकिन्छ

मोबाइल फोनबाट कसरी चन्द्रमाको राम्रो फोटो खिच्न सकिन्छ

यो साता पूर्णिमामा 'सूपरमून' अर्थात् चन्द्रमा ठूलो आकारमा देखिने छ।

तपाईँले राति मोबाइलबाट खिच्दा चन्द्रमाको तस्बिर त्यति राम्रो नआउने समस्या भोग्नुभएकै होला। त्यस्तो किन हुन्छ त? अनि चन्द्रमाको राम्रो फोटो लिने उपाय के हो?

हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।