७५ हजार वर्ष पहिलेकी 'नीयान्डर्टाल' महिलाको अनुहार कस्तो थियो
७५ हजार वर्ष पहिलेकी 'नीयान्डर्टाल' महिलाको अनुहार कस्तो थियो
आजभन्दा झन्डै ७५ हजार वर्ष अघिको सबैभन्दा नजिकको मानव नातेदारलाई सशरीर देख्दा कस्तो महसुस हुन्छ?
वैज्ञानिकहरूले आदिमानव 'नीयान्डर्टाल'की एक महिला जीवित छँदा कस्तो देखिन्थिन् भन्ने कुराको उल्लेखनीय स्वरूप दिएका छन्।
पुरातत्त्वसम्बन्धी विशेषज्ञ चित्रकारहरूले सयौँ टुक्राहरू जोडेर बनाइएको खप्परका आधारमा यस्तो थ्री-डी मोडल बनाएका हुन्।
हेर्नुहोस् एक भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



