१५ वर्षमै आमा बनेकी अफगान महिला जो बडिबिल्डिङको विश्वमञ्चमा चम्किएकी छन्

१५ वर्षमै आमा बनेकी अफगान महिला जो बडिबिल्डिङको विश्वमञ्चमा चम्किएकी छन्

अफगानिस्तानमा रोया करिमीको बिहे १४ वर्षको उमेरमा भयो र अर्को वर्ष उनी आमा बनिन्। अफगानिस्तानबाट नर्वे गएकी उनी अहिले युरोपमा बडिबिल्डिङ अर्थात् शारीरिक सुगठनकी चर्चित खेलाडी बनेकी छन्।

उनी स्पेनमा बिहीवारदेखि सुरु हुन लागेको वर्ल्ड बडिविल्डिङ च्याम्पिअन्शिपमा सहभागी हुन लागेकी छन्।

यस्तो छ उनको सङ्घर्ष र सफलताको कथा। हेर्नुहोस् यो भिडिओ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।