नेपाल मुद्रास्फीति दर क्याल्कुलेटर: महँगीले तपाईँलाई कसरी प्रभावित पारेको छ?

कुनै वस्तु वा सेवाको मूल्य बढ्ने दर जनाउने मुद्रास्फीति प्रत्येक व्यक्तिका लागि फरक हुन सक्छ। व्यक्तिहरूको उपभोग गर्ने प्रवृत्तिका कारण त्यस्तो हुन्छ। हरेक महिना नेपाल राष्ट्र ब्याङ्कले उपभोक्ता मूल्य सूचकाङ्क सार्वजनिक गर्छ जसले देशको समग्र मुद्रास्फीतिको अवस्था झल्काउँछ।

हामीले एउटा क्याल्कुलेटर विकास गरेका छौँ जसले तपाईँले विभिन्न वस्तुहरू जस्तो कि खाद्यान्न, लत्ताकपडा र आवासका लागि कति खर्च गर्ने गर्नुभएको छ भन्ने थाहा पाउन मद्दत गर्छ। र, त्यसले तपाईँका लागि व्यक्तिगत रूपमा महँगी कति भइरहेको छ भन्ने पनि देखाउँछ।

मानौँ कि तपाईँसँग यो महिना खर्च गर्न १००० रुपैयाँ छ। तपाईँले आफ्ना आवश्यकता पूर्ति गर्न त्यसलाई कसरी खर्च विभाजन गर्नुहुन्छ?

तपाईँले खर्च गर्ने अङ्क तल दिइएका विभिन्न शीर्षकमा प्रविष्ट गर्नुहोस्

स्लाइडर प्रयोग गर्नुहोस् वा आफैँ अङ्क लेख्नुहोस्

खाद्यान्न

तरकारी

माछामासु

दुग्ध पदार्थ र अण्डा

मदिरा

लुगा र जुत्ता

आवास र घरखर्च

स्वास्थ्य

यातायात

शिक्षा

तपाईँको परिणाम

तपाईँँको व्यक्तिगत मुद्रास्फीति दर यस्तो छ:

समग्र मुद्रास्फीति भन्दा {number}