महँगीः मूल्यवृद्धि हुँदा कसलाई फाइदा भइरहेको छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, मूल्यवृद्धि हुँदा कसलाई भइरहेको छ फाइदा

विश्वभरि सर्वसाधारण मानिसहरू चर्को महँगीका कारण अप्ठ्यारोमा परेका छन्। तर कोहीकोही भने त्यसबाट लाभान्वित पनि भएका छन्।

मुद्रास्फीतिका कारण केही उद्योगहरूलाई निकै फाइदा भइरहेको छ।

विश्वभरि उपभोग्य सामग्री र सेवाको मूल्य बढ्दा कसले नाफा कमाइरहेका छन् त? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि