बीबीसी नेपाली सेवालाई सम्पर्क गर्नुहोस्
हाम्रो कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? हामीले के, के कुरामा सुधार गर्नु पर्छ? विभिन्न समसामयिक राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयहरुमा तपाईंको विचार के छ? कृपया हामीलाई बताएर सहयोग गर्नुहोस्।
तपाईंका प्रतिक्रियाहरु हामी शनिवार र आइतवार बाहेक हरेक दिनको कार्यक्रममा समावेश गर्दछौं।
हामीलाई आफ्नो गुनासो पठाउनका लागि कृपया यहां क्लिक गर्नुहोस्।
तपाईँले उपलब्ध गराउने व्यक्तिगत विवरणको डेटा बीबीसी र तपाईँका प्रतिक्रियाहरूको रिपोर्टिङ र सञ्चालन गर्ने उद्देश्यका लागि हाम्रो गुनासो तथा श्रोता सम्बन्ध प्रणालीमा सहयोग गर्ने अरू सम्बन्धित सेवा प्रदायकहरूले प्रयोग गर्नेछन्।
बीबीसी र हाम्रा सेवा प्रदायकहरूले तपाईँसँग सम्बन्धित डेटालाई हाम्रो डेटा भण्डारण नीतिबमोजिम सुरक्षित राख्नेछौँ।
बीबीसीले तपाईँको डेटालाई एउटा सञ्चार संस्थाको हैसियतले आफ्नो वैधानिक चासोअनुसार श्रोता, पाठक वा दर्शकको टिप्पणी र चिन्ताप्रति उत्तर दिने उद्देश्यअनुरूप प्रयोग गर्नेछ।
बीबीसीले तपाईँको डेटाको प्रयोग कसरी गर्छ भन्ने विषयमा थप विवरणका लागि यो लिङ्कमा जानुहोला BBC's Privacy and Cookies Policy।
हामीले तपाईँको व्यक्तिगत डेटालाई प्रयोग गर्ने तरिकाबारे तपाईँले बीबीसीमा गुनासो गर्नुभएको छ र हामीले तपाईँलाई दिएको जवाफप्रति तपाईँ असन्तुष्ट हुनुहुन्छ भने तपाईँ सूचना आयुक्तको कार्यालय (Information Commissioner's Office) मा उजुरी गर्न सक्नुहुन्छ।
हाम्रो ईमेल ठेगाना हो:
हामीलाई पत्र लेख्ने ठेगाना हो:
बीबीसी नेपाली सेवा पोष्ट बक्स नम्बर ६७२ काठमाण्डौ नेपाल
तपाईंले तलको फारम भरेर पनि हामीलाई आफ्ना प्रतिकृया र विचार पठाउन सक्नुहुन्छ:





















