गुनासो पठाउने तरिका

कृपया तलको फारम प्रयोग गरी बीबीसी नेपाली सेवामा आफ्ना गुनासोहरु पठाउनु होला। हामी बीबीसीको नीतिहरुको पालना गर्दै तपाईंको हरेक गुनासोलाई सम्बोधन गर्ने प्रयास गर्नेछौं।

अन्य जानकारीका पाउनका लागि यहां क्लिक गर्नुहोस्।

हामीलाई प्राप्त हुने प्राय:जसो गुनासोहरु बारे १० दिन भित्रै प्रतिक्रिया जनाउने हाम्रो प्रयास रहने छ।

तर यो गुनासोको प्रकृति र त्यसबारे छानविन गर्न लाग्ने समयमा निर्भर रहने छ।

तपाईँले उपलब्ध गराउने व्यक्तिगत विवरणको डेटा बीबीसी र तपाईँका प्रतिक्रियाहरूको रिपोर्टिङ र सञ्चालन गर्ने उद्देश्यका लागि हाम्रो गुनासो तथा श्रोता सम्बन्ध प्रणालीमा सहयोग गर्ने अरू सम्बन्धित सेवा प्रदायकहरूले प्रयोग गर्नेछन्।

बीबीसी र हाम्रा सेवा प्रदायकहरूले तपाईँसँग सम्बन्धित डेटालाई हाम्रो डेटा भण्डारण नीतिबमोजिम सुरक्षित राख्नेछौँ।

बीबीसीले तपाईँको डेटालाई एउटा सञ्चार संस्थाको हैसियतले आफ्नो वैधानिक चासोअनुसार श्रोता, पाठक वा दर्शकको टिप्पणी र चिन्ताप्रति उत्तर दिने उद्देश्यअनुरूप प्रयोग गर्नेछ।

बीबीसीले तपाईँको डेटाको प्रयोग कसरी गर्छ भन्ने विषयमा थप विवरणका लागि यो लिङ्कमा जानुहोला BBC's Privacy and Cookies Policy

हामीले तपाईँको व्यक्तिगत डेटालाई प्रयोग गर्ने तरिकाबारे तपाईँले बीबीसीमा गुनासो गर्नुभएको छ र हामीले तपाईँलाई दिएको जवाफप्रति तपाईँ असन्तुष्ट हुनुहुन्छ भने तपाईँ सूचना आयुक्तको कार्यालय (Information Commissioner's Office) मा उजुरी गर्न सक्नुहुन्छ।

बीबीसीको गुनासो प्रकृयाका बारे थप जानकारीका लागि कृपया यो वेबसाइटमा जानुहोला। http://www.bbc.co.uk/complaints/handle-complaint/