तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोलोराडो नदीमा १३ वर्षअघि खसेको यो क्यामराका सबै तस्बिर सकुशल
संयुक्त राज्य अमेरिकाको कोलोराडो नदीमा र्याफ्टिङ गर्दा कोरल अमायीको डिजिटल क्यामरा हरायो।
झन्डै १३ वर्षपछि स्पेन्सर ग्राइनरले नदीको किनारमा थुप्रिएको माटोमा फोहोरसँगै त्यो क्यामरा फेला पारे।
आश्चर्यजनक रूपमा उक्त क्यामरामा सबै तस्बिर र भिडिओहरू बिग्रिएका थिएनन्।
त्यसपछि उनले त्यो क्यामरा कसको हो त्यो पत्ता लगाउने प्रयास गरे।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि