चिडियाखानाबाट भागेर सहरमा घण्टौँ बरालियो यो जेब्रा

भिडिओ क्याप्शन सुरु हुँदैछ, चिडियाखानाबाट भागेर सहरमा घण्टौँ बरालियो यो जेब्रा
Published

गत साता दक्षिण कोरियाको राजधानीस्थित एउटा चिडियाखानाबाट एउटा जेब्रा भाग्यो।

सहरका विभिन्न स्थानमा तीन घण्टा बरालिएपछि प्रहरी, उद्धारकर्मी र चिडियाखानाका कर्मचारीहरूले उक्त जेब्रा समातेर फेरि सोल चिल्ड्रेन्स ग्र्यान्ड पार्क जू फिर्ता गरे।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि