तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
रिस पोख्न जब चिनियाँ युवकले आफू बसेको होटलभित्र कार छिराइदिए...
चीनको शाङ्घाईस्थित एउटा होटलमा बसेका एक युवकले आफ्नो ल्यापटप हराएपछि होटलभित्र कार छिराएर आफ्नो रिस पोखेका छन्।
कर्मचारीसँग विवाद भएपछि उनले सिसाको ढोकाबाट छिराएर लबीमा भएका सामानमा क्षति पुग्नेगरी जथाभावी कार चलाएका थिए।
तर उक्त घटनामा कोही पनि घाइते भएनन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार ती २८ वर्षे युवक पक्राउ परेका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि