पान्डाः चीनको पान्डा प्रजनन केन्द्रमा एक वर्षमा जन्मिए ६ वटा बच्चा
चीनस्थित एउटा पान्डा प्रजनन केन्द्रमा यो वर्ष पान्डाका छवटा बच्चा जन्मिएका छन्। तीमध्ये दुई जोडा जुम्ल्याहा छन्।
चिङ्लिङ पान्डा भनिने यो जीव भीमकाय सिचुआन पान्डाको उपजाति हो। यसको शरीर अलिक सानो र टाउको केही बाटुलो हुन्छ।
एक वर्षमा पान्डाका छवटा बच्चा जन्मिनुलाई प्रजनन केन्द्रको सफलता मानिएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि