चिम्पान्जी: अरूसँग सम्पर्कमा रहन रूखका जरा बजाउँछन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, चिम्पान्जी

चिम्पान्जीहरूले आआफ्नो शैलीको बाजा बजाउने गरेको वैज्ञानिकहरूले बताएका छन्।

रूखहरूका जरामा हानेर निकालिने आवाजले उनीहरू कहाँ छन् र के गरिरहेका छन् भन्ने पत्ता लगाउन मद्दत गर्छन्।

हेर्नुहोस् एक भिडिओ।

अनि यो पनि: