दुई खुट्टा टेकेर हिँड्ने चिम्पान्जीको कथा

भिडिओ क्याप्शन सुरु हुँदैछ, उभिन वा बस्न मात्रै सक्ने चिम्पान्जी

केन्यामा स्वीटवाटर्स चिम्पान्जी स्याङ्कचरी नामक आरक्षमा पश्चिम र मध्य अफ्रिकाका अनाथ वा उद्धार गरिएका ३० भन्दा बढी चिम्पान्जी रहेका छन्।

टिमोथी म्वाङ्गी यो आरक्षस्थलमा जनावरको रेखदेख गर्ने कर्मचारी हुन्।

उनले उद्धार गरिएका चिम्पान्जीमा कस्तो असर परेको छ त्यो देखेका छन्।

तस्करीमा परेका चिम्पान्जीहरूले कस्तो परिस्थित भोगेका हुन्छन् र त्यसको असर उनीहरूमा कस्तो परेको हुन्छ भन्ने जान्न यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि