एउटा घरमा १०० बिरालो

भिडिओ क्याप्शन सुरु हुँदैछ, एउटा घरमा १०० बिरालो

टिना, मार्क र केटको परिवारलाई अचेल भ्याइ नभ्याई छ।

महामारीका बेलादेखि उनीहरूले बिचल्लीमा परेका बिरालोहरूलाई शरण दिन थालेका हुन्।

घरमा एक सयभन्दा धेरै बिरालो भइसके।

तिनको लालन पालनका निम्ति उनीहरूले घर तथा सम्पत्तिसमेत बेचिसके। हेर्नुहोस् भिडिओ

अनि यो पनि: