ओराइअनः चन्द्रमाको परिक्रमा गरेर फर्कियो नासाको स्पेस क्याप्स्यूल
नासाको ओराइअन स्पेस क्याप्स्यूल चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किएको छ। प्रक्षेपण गरिएको २६ दिनपछि अन्तरिक्षयात्री बोक्न निर्माण गरिएको उक्त यानले प्रशान्त महासागरमा अवतरण गरेको हो।
नासाले यो यान प्रयोग गरेर सन् २०२६ सम्ममा चन्द्रमामा फेरि मानव पठाउने योजना बनाएको छ।
नासाको उक्त अभियानलाई 'आर्टमिस' नामकरण गरिएको छ। ग्रीक मिथकअनुसार आर्टमिस अपोलोकी बहिनी हुन्। उनलाई चन्द्रमाकी देवी मानिन्छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- चन्द्रमामा फेरि मानव लग्न निर्मित रकेटका यस्ता छन् विशेषता
- के अमेरिका साँच्चै चन्द्रमामा पुगेको थिएन?
- जब अमेरिकी गुप्तचरले रुसी अन्तरिक्षयान चोरे...
- लाखौँ ताराको उत्पत्तिको रहस्य यसरी खोज्दै छन् वैज्ञानिकहरू
- चन्द्रमामा टेक्न कसरी छानिए नील आर्मस्ट्रङ
- अन्तरिक्षमा अर्को दुर्लभ घटना - ताराहरू ब्ल्याक होलमा ठोकिँदा जे देखियो
- यसै दशकमा चन्द्रमामा मानिस बस्न सक्ने नासाको अपेक्षा