नील आर्मस्ट्रङ: चन्द्रमामा टेक्न चाहने २५ जनामध्ये कसरी छानिए

भिडिओ क्याप्शन सुरु हुँदैछ, नील आर्मस्ट्रङ कसरी चन्द्रमामा टेक्न छानिए

सन् १९६९ जुलाई २० मा अपोलो ११ अन्तरिक्षयान चन्द्रमामा उत्रियो र अमेरिकी नागरिक नील आर्मस्ट्रङ चन्द्रमामा टेक्ने पहिलो मानव भए।

तर कसरी आर्मस्ट्रङ त्यो त्यसको निम्ति छानिए?

अन्तरिक्षयात्री माइकल कोलिन्सले यसको रमाइलो कथा बताएका छन्।

आर्मस्ट्रङ र अर्का अन्तरिक्षयात्री बज एड्रिन चन्द्रमामा उत्रिदाँ कोलिन्स अन्तरिक्षयानमा बसेका अमेरिकी हुन्।

हेर्नुहोस् एक भिडिओ -

अनि यो पनि -