फ्रेन्च ओपन र विम्बल्डन एकै वर्ष जित्न किन कठिन

भिडिओ क्याप्शन सुरु हुँदैछ, फ्रेन्च ओपन र विम्बल्डन एकै वर्ष जित्न किन कठिन

फ्रेन्च ओपन र विम्बल्डन दुवै टेनिस प्रतियोगिता भए पनि यी दुई खेल्नु नितान्त फरक अनुभव हो।

माटोको धुलोको मैदानमा खेलिने फ्रेन्च ओपन र घाँसे मैदानमा खेलिने विम्बल्डनका यस्ता भिन्नता छन् जसका कारणले यो दुवै एकै वर्ष जित्नु लगभग असम्भव छ।

किन यस्तो हुन्छ? हेर्नुहोस् एक भिडिओ -

अनि यो पनि -