नेपाल निर्वाचन: प्रचण्डका प्रतिस्पर्धी सय वर्षका उम्मेदवार भन्छन् 'हिम्मत हार्नु हुँदैन'
उमेरले १०० वर्ष टेकेका टिकादत्त पोखरेल गोरखा क्षेत्र नं २ का नेपाली कांग्रेस (बीपी)का उम्मेदवार हुन्।
तीन छोरा र चार छोरीका बाबु उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा छन्।
युवाले सही निर्णय लिन सके देशले मुहार फेर्ने बताउँदै उनले कसैले "हिम्मत हार्नु हुँदैन" भने।
गोरखाको छोप्राकमा चुनावी अभियानका क्रममा भेटिएका उनको जोसिलो चुनावी प्रचारको शैली हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओमा।
अनि यो पनि।