नेपाल निर्वाचन: मतदाता नामावलीमा तपाईँको नाम छ कि छैन कसरी थाहा पाउने?
आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचन हुन गइरहेको छ।
यो निर्वाचनमा तपाईँ मत खसाल्न पाउनुहुन्छ कि हुन्न?
मतदाता नामावलीमा तपाईँको नाम छ कि छैन भन्ने कसरी थाहा पाउने?
हेर्नुहोस् जानकारी समावेश गरी विजय गजमेरले बनाएको यो एक्सप्लेनर भिडिओ।
र यो पनि...