नेपाल निर्वाचन: 'वृद्ध नेता भत्ता खाइ बस न, युवा नेता कम्मरै कस न….'
उमेरले पचास कटेका लमजुङमा जन्मेका रामकृष्ण गन्धर्व र पोखराका सम्बरबहादुर गायकको पुर्ख्यौली पेसा सारङ्गीवादन हो।
हालसम्म सारङ्गी बनाउने, बजाउने र गीत गाउने गर्दै आएका उनीहरूले चुनावका बेलामा भने 'असल र युवा नेतालाई' मतदान गर्न गीतमार्फत् सुझाएका छन्।
परम्परागत रूपमा सन्देश फैलाउने आफूहरूको पेसा लोप हुन नदिने उनीहरूको प्रतिबद्धता छ।
तनहुँ र कास्कीमा उनीहरूसँग कुराकानी गरेर कमल परियारले तयार पारेको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि।