तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जनस्वास्थ्य: जलवायु परिवर्तनले गर्दा नयाँ नयाँ रोग र सङ्क्रमण बढ्दै
जलवायु परिवर्तनको असर व्यापक छ।
त्यसले मानव जीवनका हरेक क्षेत्रमा प्रभाव पारिरहेको वैज्ञानिकहरू बताउँछन्।
जनस्वास्थ्यमा पनि जलवायु परिवर्तनको असर व्यापक रूपमा पर्ने बताइन्छ। त्यस्तो परिवर्तनले गर्दा नयाँ नयाँ रोग र सङ्क्रमण फैलिइरहेको वैज्ञानिकहरूको भनाइ छ।
त्यसबारे एक भिडिओ।
अनि यो पनि...