पृथ्वीको चुम्बकीय क्षेत्रबाट निस्कियो यस्तो ‘डरलाग्दो’ आवाज
हामी पृथ्वीको चुम्बकीय क्षेत्र प्रत्यक्ष देख्न वा सुन्न सक्दैनौँ। तर वैज्ञानिकहरूले पृथ्वीको चुम्बकीय सङ्केत प्रयोग गरेर विभिन्न प्रकारका ध्वनिलाई नियन्त्रण गर्ने उपाय पत्ता लगाएका छन्।
त्यसरी बन्ने आवाजले पृथ्वीको केन्द्रीय भाग र एउटा सौर्य आँधीबाट उत्पन्न हुने चुम्बकीय क्षेत्रलाई प्रतिनिधित्व गर्छ।
अनि त्यस्तो आवाज “डरलाग्दो” सुनिन्छ।
तपाईँ पनि यो आवाज सुन्नुहोस् र आफूलाई के लाग्छ भन्नुहोस्।
अनि यो पनि
- हामी किन मर्छौँ?
- जेम्स वेबले खिच्यो घेरा र चन्द्रमाहरू पनि देखिने वरुण ग्रहको अद्भुत तस्बिर
- अन्तरिक्षमा खानीः के क्षुद्रग्रहबाट बहुमूल्य धातु ल्याउन सम्भव छ?
- लाखौँ ताराको उत्पत्तिको रहस्य यसरी खोज्दै छन् वैज्ञानिकहरू
- पुरुषको स्तन र अन्य पाँच 'प्रयोगहीन' अङ्ग
- डरलाग्दो कि मिठो?: ब्ल्याक होलबाट आएको आवाज यस्तो सुनिन्छ