अन्तरिक्षमा नयाँ प्रतिस्पर्धाः के क्षुद्रग्रहबाट बहुमूल्य खनिज र धातु ल्याउन सम्भव छ
क्षुद्रग्रहबारे जनचेतना जगाउन जुन ३० मा अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवस मनाइने गरेको छ।
क्षुद्रग्रहमा विभिन्न बहुमूल्य खनिज पदार्थ र धातु पाइने भएकाले पृथ्वीवासीका लागि ती खगोलीय पिण्डहरू महत्त्वपूर्ण हुन सक्ने केही वैज्ञानिकहरूको धारणा छ।
के अन्तरिक्षमा भएका ती खानीबाट विभिन्न पदार्थ र धातु उत्खनन गरेर पृथ्वीमा ल्याउन सम्भव छ? कसले गर्न सक्ला त्यो काम?
के विकासोन्मुख राष्ट्रहरू अन्तरिक्षमा हुने नयाँ प्रतिस्पर्धामा सहभागी हुन सक्लान्?
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- अस्ट्रेलियामा लाखौँ डलर पर्ने सुन भएका चट्टान
- पृथ्वीका खानीमा अब कति सुन बाँकी छ?
- लिलाम हुँदै 'अर्बौँ वर्ष पुरानो' रहस्यमय कालो हीरा
- बहुमूल्य पत्थर फेला पारेपछि तान्जानियाका एक व्यक्ति रातारात करोडपति
- सुनभन्दा कैयौँ गुणा महँगो धातुको माग झन् बढ्दै
- श्रीलङ्कामा इनार खन्दा फेला पर्यो '१० करोड डलर पर्ने' एउटा विशाल रत्न