लिज ट्रसः ब्रिटिश प्रधानमन्त्रीले बेहोर्नु परेको ४५ दिने कठिन अनुभव

यूकेको प्रधानमन्त्री बनेको ४५ दिनपछि लिज ट्रसले राजीनामा दिइन्। सो अवधिमा उनको नीतिमा तीव्र गतिमा परिवर्तन भयो।

कन्जर्भेटिभ पार्टीले उनलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा दलको नेता तथा प्रधानमन्त्री निर्वाचित गरेको थियो।

प्रधानमन्त्रीको पदमा हुँदा उनले भोगेका कठिन क्षणहरूबारे यो भिडिओ।

अनि यो पनि