युक्रेन युद्ध: पैदल यात्रु झन्डै नपरेको किएभ पुलमा भएको त्यो विस्फोटन
किएभस्थित क्लित्च्को पुलको पैदलमार्गमा एक व्यक्ति हिँडिरहेका बेला एउटा रुसी क्षेप्यास्त्र खस्न पुग्यो।
त्यसबाट ती व्यक्ति धन्न बाँचे। त्यहाँ राखिएका सीसीटीभी क्यामेरामा त्यो डरलाग्दो क्षणमा ती व्यक्ति कसरी बाँचे भन्ने फूटेज रेकर्ड भएको छ।
हेर्नुहोस् त्यो अद्भुत क्षण।
अनि यो पनि:
- युक्रेनमा भएको विनाशको दृश्य आकाशबाट यस्तो देखियो
- अमेरिकाले युक्रेनलाई यस्ता अस्त्र दिँदैछ
- युद्धको 'पहिलो चरण' सकिएको घोषणा, के रुस असफल भएको हो
- युक्रेन युद्धमा रुसी सेनाले गरेका गल्ती के-के हुन्
- अटेरी देशलाई तह लगाउन प्रतिबन्धको सहारा
- सयौँ युक्रेनीले आश्रय लिइरहेको नाटकघरमा बम खस्दा बाँचेकी एक महिलाको बयान
- पुटिनले अब के गर्लान्? रुसी राष्ट्रपतिको मनसाय बुझ्ने प्रयासमा जासुसहरू
- पुटिनले विश्वको स्वरूप नै फेरिदिए तर त्यो उनले चाहे जसरी भएन
- को हुन् पुटिनका विशेष सहयोगी जसले युक्रेन युद्धको योजना बुने