युक्रेन युद्धः विनाशको दृश्य आकाशबाट यस्तो देखियो
रुसले युक्रेनमा आक्रमण थालेको एक महिना भएको छ। युद्धका कारण युक्रेनका सहरहरूमा ठूलो विनाश भएको छ।
ड्रोनबाट खिचिएको यो भिडिओले किएभ, मारिऊपोल र अन्य स्थानमा ध्वस्त वा क्षतिग्रस्त भवन र तिनको भग्नावशेष देखाउँछ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- एउटा रुसी युद्धपोत ध्वस्त पारिदिएको युक्रेनी जलसेनाको दाबी
- युद्धको 'पहिलो चरण' सकिएको घोषणा, के रुस असफल भएको हो
- युक्रेन युद्धमा रुसी सेनाले गरेका गल्ती के-के हुन्
- अटेरी देशलाई तह लगाउन प्रतिबन्धको सहारा
- सयौँ युक्रेनीले आश्रय लिइरहेको नाटकघरमा बम खस्दा बाँचेकी एक महिलाको बयान
- पुटिनले अब के गर्लान्? रुसी राष्ट्रपतिको मनसाय बुझ्ने प्रयासमा जासुसहरू
- पुटिनले विश्वको स्वरूप नै फेरिदिए तर त्यो उनले चाहे जसरी भएन
- को हुन् पुटिनका विशेष सहयोगी जसले युक्रेन युद्धको योजना बुने
- अमेरिकाले युक्रेनलाई यस्ता अस्त्र दिँदैछ