अटेरी देशलाई तह लगाउन प्रतिबन्धको सहारा, तर कति प्रभावकारी

भिडिओ क्याप्शन सुरु हुँदैछ, कुनै देशलाई तह लगाउन प्रतिबन्धहरू कति प्रभावकारी

आक्रामक हुन खोज्ने वा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्ने देशमाथि अरू देशले कूटनीतिक साधनका रूपमा प्रतिबन्धहरू लगाउने गरेका छन्।

के ती साँच्चै प्रभावकारी हुन्छन् र तिनले अपेक्षित परिणाम दिन्छन्?

बीबीसी रीयालिटी चेकले प्रतिबन्ध खेप्ने चारवटा राष्ट्रको उदाहरण र तिनमा प्रतिबन्धले पारेको प्रभाव केलाएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि