तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दशैँः चाडपर्वमा कसरी सन्तुलित खाना खाने, कसरी स्वस्थ रहने
दशैँजस्ता चाडपर्वमा मानिसहरूको खानपान सँधैभन्दा केही फरक हुन्छ।
विशेषगरी दशैँको समयमा मासु, मिठाई, फलफूल र अन्य गरिष्ठ परिकारको उपभोग बढ्ने गरेको छ।
सन्तुलन नमिलाई धेरै खानेकुरा खाने तर शारीरिक व्यायाम नगरिने भयो भने स्वास्थ्यमा नराम्रो प्रभाव पर्ने विज्ञहरू बताउँछन्।
तर आहारविहारमा केही परिवर्तन गर्न सके स्वास्थ्यलाई हानि नहुनेगरी चाडपर्व मनाउन सकिन्छ।
हेर्नुहोस् पोषणविद् र आयुर्वेद चिकित्सकसँग कुराकानी गरेर विजय गजमेरले बनाएको यो भिडिओ।
अनि यो पनि: