तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'खानामा नुन थपेर खाने बानी छ? अचेत हुने अवस्था आउन सक्छ'
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनले नेपालीले औसतमा दैनिक ९.१ ग्राम आयोडिनयुक्त नुन उपभोग गर्ने गरेको पाइएको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक प्रौढ व्यक्तिलाई दैनिक पाँच ग्राम मात्र आयोडिनयुक्त नुन आवश्यक पर्छ।
खानामा नुन थपेर खाने बानीले गर्दा कोमामा पुग्ने अर्थात् अचेत हुने अवस्था पनि आउन सक्ने चिकित्सकहरू बताउँछन्।
हामी किन धेरै नुन खाइरहेका छौँ र नुन खाने सही तरिका कस्तो हो? हेर्नुहोस् सृजना श्रेष्ठले चिकित्सक र पोषणविद्सँग कुराकानी गरेर बनाएको यो भिडिओ।
अनि यो पनि