झ्याउँकीरी पकाएर 'स्वादिष्ट व्यञ्जन' बनाउँछन् यी शेफ

पूर्वी अमेरिकामा १७ वर्ष जमिनमुनि बसेका झ्याउँकीरीहरू पहिलो पटक बाहिर निस्किँदा न्यूयोर्कमा काम गर्ने शेफ जोसेफ यून ती कीराबाट व्यञ्जन बनाउन व्यस्त छन्।

झ्याउँकीरी र अन्य कीराफट्याङ्ग्राको स्वाद र तिनबाट प्राप्त हुने प्रोटीनको बखान गर्दै उनी भन्छन्, "विश्वमा दुई अर्ब मानिसले खाने कुरा हामी किन खाइरहेका छैनौँ?"

के विशेषता छ त कीटजन्य प्रोटीनको? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि