दशैँ: नयाँ नोट 'गन्न पनि रमाइलो, हेर्न पनि रमाइलो'

दशैँमा मान्यजनबाट टीका लगाउँदा दक्षिणा दिन नयाँ नोट प्रयोग गर्ने क्रम बढिरहेको छ।

नेपाल राष्ट्र ब्याङ्कले यो वर्ष दशैँका लागि एक जनालाई रु १८,५०० सम्मको नयाँ नोट सटही उपलब्ध गराउने भनेको छ।

मानिसहरूले आखिर नयाँ नोट किन नयाँ प्रयोग गर्न खोज्छन्?

काठमाण्डूका केही महिलासँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि