तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
महारानी एलिजाबेथ अन्तिम संस्कारः यसरी हटाइयो राजमुकुट, राजदण्ड र विशेष प्रतीक
महारानी एलिजाबेथ द्वितीयालाई समाधिस्थ गर्नुअघि उनको शवमाथि राखिएका उनका श्रीपेच, राजदण्ड र गोलाकार प्रतीक हटाइएको थियो।
सोमवार साँझ विन्ड्सरस्थित सेन्ट जोर्जेज् च्यापलमा आयोजित एउटा विशेष समारोहमा महारानीका ती सामग्रीहरू उनको शासनको अन्त्य भएको जनाउन प्रतीकात्मक रूपमा हटाइएका हुन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि